मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

बाँकेको बिनौनामा झडप हुँदा दुई जना घाइते, एक जनाको अवस्था चिन्ताजनक

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

बाँके । बाँकेको बिनौनामा दुई समुहबीच झडप हुँदा २ जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेहरुमा बैजनाथ ७ पर्शुरामपुरका २८ वर्षिय शुलभ मल्ल र राप्ती सोनारी ३ मधुवाका २८ वर्षिय सन्दिप विष्ट रहेको बाँके प्रहरले जनाएको छ । 

प्रहरीका अनुसार घाईते मल्लको बाँया कोखामा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको छ भने विष्टको दुबै हात र कुममा चोट लागेको छ ।

घाइतेहरुको मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनु भयो । नदी उत्खनन्का क्रममा भएको विबादमा झडप भएको प्रहरीले जनाएको छ । नदीजन्य पदार्थको उत्खनन् र बिक्री बितरणमा कुरा नमिलेपछि दुई समुहबीच झडप भएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार