मुख्य समाचार
बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै |

प्रथम बैजनाथ महोत्सवमा चर्चित गायक बद्री पंगेनी संंग झुमे दर्शक

यूथ टुडे समाचारदाता 3520+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

बाँके । बैजनाथ गाउँपालिका ५ न्यू सिटिको खुल्ला मैदानमा जारी रहेको प्रथम बैजनाथ महोत्सवमा चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती रहेको थियो । 

महोत्सवको तेस्रो दिन चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । बद्रीले बजारमा चर्चा पाएका लोक गित मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए ।  

महोत्सवको तेस्रो दिनमा दर्शकको भीड लागेको छ भने महोत्सवमा राखिएका स्टलहरुमा ब्यापार समेत बढेको छ । महोत्सवमा जाडोयामका लत्ता कपडा, घरायसी सामाग्री किन्नेको भीड लागेको छ । 

कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृक्तिको पहिचान । विकास र सम्मृद्धि बैजनाथको अभियान ।।“ भन्ने मुल नाराकासाथ “ संचालन भैरहको प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक, औधोगिक लघु घरेलु तथा प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवको तेस्रो दिन पनि महोत्सव सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार