मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा गुप्ता बिजय

महमूद आलम खान 1133+ समाचार ( )
गुप्ताले विरेन्द्र बहादुर शाहलाई ४८ मतान्तरले हराएका हुन् । गुप्ताले २३९ मत र शाहले १९१ मत पाए ।
११ मंगशिर २०७८, शनिबार

बाँके । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणा सार्वजनिक भए संगै रमेश गुप्ता सभापतिमा बिजयी बनेका छन ।

गुप्ताले विरेन्द्र बहादुर शाहलाई ४८ मतान्तरले हराएका हुन् । गुप्ताले २३९ मत र शाहले १९१ मत पाए । सचिव र सहसचिवमा पनि गुप्ता प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । सचिवमा सुनिलसिंह हमाल २६२ र प्रदिप साहु २५० तथा सहसचिवमा तरुण बज्राचार्य २७१ र सब्बिर खाँ २१८ मतका साथ विजयी भएका छन् । क्षेत्र नम्बर २ मा ४५१ मत मध्ये ४४० मत खसेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार