मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

नेपालगञ्ज ३ मा नेमकिपाबाट उम्मेदवारी दिएका सिद्धिकी बलियो उम्मेदवार

महमूद आलम खान 1133+ समाचार ( )
वडाको विकास नेमकिपाले मात्र गर्न सक्ने सिद्धिकीको भनाइ
२५ वैशाख २०७९, आइतबार

बाँके । नेपाल मजदुर किसान पार्टी, नेपालगञ्ज समितिको आयोजनामा नेमकिपाका उम्मेदवारहरूलाई विजयी गराउन नेपालगञ्ज ३ को विभिन्न टोलमा घरदैलो कार्यक्रम भइरहेको छ ।

नेपालगञ्ज ३ मा साइद सिद्धिकीले नेमकिपाबाट वडा अध्यक्षको जिम्मेदारी दिएर जनताको घरदैलोमा गएर मत माग्न व्यस्त देखिनु भएको छ । उनले वडाको बिकास नेमकिपाले मात्र गर्न सक्ने भएकोले आफुलाई मतदान गरि बिजय गराउन मतदाताहरु संग अपिल गरेका छन् । घरदैलो कार्यक्रममा युवा, महिला र किसानहरूको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार