मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

शान्ति सुरक्षा मजबुत बनाउन कपिलवस्तु प्रहरी प्रमुख बस्नेतको प्रतिवद्धता

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
आफूले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रमुखको नेतृत्व सम्हालिसकेपछि मातहतका सुरक्षा निकायका प्रमुखहरुलाई शान्ति सुरक्षा कायम गर्न, प्राकृतिक दोहनका घटना नियन्त्रण, हत्या अपराध न्यूनीकरणमा काम गर्न निर्देशन दिइसकेको बताउनुभयो ।
२३ श्रावण २०७९, सोमबार

कपिलवस्तु । कपिलवस्तु जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । 

प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग एंव प्रशासन शाखा नक्सालबाट सरुवा भएर कपिलवस्तु पुग्ने बित्तिकै प्रहरी उपरीक्षक बस्नेतले जिल्लाको सुरक्षा व्यवस्था चुस्त दुरुस्त हुने गरी काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार