मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

वडा प्रहरी प्रमुख सिंह भन्छन्, "शान्ति सुरक्षामा कुनै कमि हुन दिने छैन"

महमूद आलम खान 1133+ समाचार ( )
वडा प्रहरी कार्यालय नेपालगञ्ज मिडियामैत्री रहने बताउदैं आफु आपराधिक गतिविधि नियन्त्रणमा कडाईका साथ लाग्ने बताए
७ वैशाख २०७९, बुधवार

बाँके । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख रिपेन्द्रकुमार सिंहले शान्ति सुरक्षा कायम गर्न आफु जति सक्दो लाग्ने बताएका छन् ।  हालै नेपालगन्जमा सरुवा भएर आएका उनले बुधबार पत्रकारसँग परिचयात्मक कार्यक्रमसँगै अन्तरक्रिया गरेका हुन् ।

उनले वडा प्रहरी कार्यालय नेपालगञ्ज मिडियामैत्री रहने बताउदैं आफु आपराधिक गतिविधि नियन्त्रणमा कडाईका साथ लाग्ने बताए । लागुऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायतका नगरका प्रमुख समस्या समाधानका लागि सरोकारवाला निकायहरुसँग छलफल गरि अघि बढ्ने बताए ।

सिंहले भने प्रहरी एक्लैले समस्या समाधान गर्न नसक्ने भएकोले नागरिक स्तरबाट साथ दिन अपिल गरे । उनले वडा प्रहरी कार्यालयलाई मानव अधिकार मैत्री बनाउने बताउदै नागरिकहरुले आफ्नो गुनासो सहज तरिकाले दिन सक्ने जिकिर गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार