मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

मन्त्री फिर्ता
मोदीले भने - मैले त तीन महिनाअघि नै राजीनामा बुझाएको थिएँ !

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२८ श्रावण २०८०, आइतबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पार्टीले गरेको निर्णय आफूलाई मान्य हुने बताएका छन् । 

बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकमा मन्त्रीको हैसियतमा सहभागी भएका उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले गर्ने निर्णय आफूलाई मान्य हुने बताएका हुन् । उनले मन्त्री रहिरहन भने बस्ने र छाड्न भने बाहिरिने उनको भनाइ थियो । 

उनले बैठकमा बोल्दै आफूले तीन महिनाअघि नै राजीनामा बुझाएको र प्रधानमन्त्रीको आग्रहअनुसार मात्रै बसिरहेको बताएका थिए । 

‘कर्मचारीको घेराबन्दीमा परेपछि मैले त तीन महिनाअघि नै राजीनामा बुझाएको थिएँ । अध्यक्ष कमरेडले नै निजामती ऐन टुंगोमा पुर्‍याउनुपर्छ भनेर बसिरहेको हुँ’ मोदीको भनाइ उद्धृत गर्दै एक नेताले भने । 

उनले आफ्नो कुरा राखेर बाहिरिएपछि माओवादीले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय लिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार