मुख्य समाचार
बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक |

डुडुवा २ बेतहनीमा माओवादी केन्द्रको वडा कमिटी गठन

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेमा माओवादीलाई पहिलो पार्टी बन्ने जगदिशको भनाइ
१५ चैत्र २०७८, मङ्गलबार

बाँके । बाँकेको डुडुवा गाउँपालीकाको वडा नं २ बेतहनीमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । 

जोगेन्द्र प्रयोग कैरातीको अध्यक्षतामा २१ सदस्य वडा कमिटी गठन गरिएको छ । समितिमा उपाध्यक्ष गरिबे हरिजन, सचिव ओम प्रकाश शर्मा लगायत रहनु भएको छ ।

माओवादी केन्द्रका नेता जगदिश बहादुर सिंहको रोहबरमा नयाँ कमिटी गठन भएको हो ।

स्थानीय तहको चुनाव नजिकै आउँदा राजनीति दलहरुले गाउँ गाउँमा आफनो पार्टीको बर्चस्व कायम गर्न राजनिती दलका प्रतिनिधीहरुले संगठन बनाउन र कमिटी गठन गर्न ग्रामिण भेगमा सकृय रुपमा अगाडि बढदै गरेका आएका छन् ।

आउने चुनावमा माओवादी पार्टी अर्थात् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आउने चुनावमा बाँकेमा प्रथम हुने बताउदै नेता सिंहले उक्त नव गठीत कार्यसमितिले सक्रिय राजनीति गर्ने जिकिर गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार