मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

स्वास्थ्य मन्त्रालयका सचिव श्रेष्ठद्वारा नरैनापुरको स्वास्थ्य संस्थाको अनुगमन

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाको पहिलो पटक अनुगमन गरिएको छ । स्वास्थ्य संस्थाहरूको अवस्था बुुझ्न र सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त टोलीले गाउँपालिकाको स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको हो।

स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र कुमार शाहले स्वास्थ्य संस्थाको सेवा प्रवाहमा प्रभावकारिता ल्याउन स्वास्थ्य मन्त्रालयको सचिव दुर्गा लक्ष्मी श्रेष्ठ,मन्त्रालयको नर्सिङ महाशाखा प्रमुख ईश्वरी के.सि., चिकित्सा महाशाखा प्रमुख नोदनारायण चौधरी, जनस्वास्थ्य प्रशासक उमेश गौतम र स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठ सम्मिलित संयुक्त टोलीले पहिलो पटक गाउँपालिकाका सबै स्वास्थ्य संस्थाको अनुगमन कार्य गरेको बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार