मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |

नरैनापुरको गंगापुरमा धार्मिक मेलाको तयारी पुरा

यूथ टुडे समाचारदाता 3303+ समाचार ( )
आउने शुक्रबारबाट मेला सुरु हुने
१७ माघ २०७९, मङ्गलबार

बाँके । बाँकेको नरैनापुर वडा नं. २ मियापुर्वा गंगापुरमा रहेको ऐतिहासिक धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाह मजार क्षेत्रमा लगाईने मेलाको तयारी पुरा भएको छ । आउने शुक्रबारबाट मेला सुरु हुने मेलाका व्यवस्थापक रोज अलि जोलाहले जानकारी दिनु भयो । 

मेला ब्यवस्थापनको लागि ससस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ । त्यस्तै मेलामा आउनेहरुको लागि खानेपानी, सौचालय, विद्युत ब्यवस्थापन, मञ्च ब्यवस्थापन सम्पन्न भएको छ भने कार्यक्रम सम्पन्न गर्नको लागि सम्पुर्ण तयारी पुरा भएको आयोजक गुफरान अहमद शाहले जानकारी दिनुभयो ।

शुक्रबारबाट सुरु हुने मेलामा सांगितीक कार्यक्रम, कव्वाली आयोजना गरिने छ। कव्वालीका लागि भारतको दिल्लीबाट अलिया इण्डियन र महाराष्ट्रबाट कमरताज साबरीलाई बोलाइएको मेला आयोजकले जनाएको छ । गत बर्षको तलनामा यस बर्ष विशेष कार्यक्रमको आयोजना गर्ने भएको हुँदा हजारौ भक्तजनहरुको सहभागिता रहने आयोजकले विश्वास गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार