मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

माओवादी केन्द्र बाँके प्रदेश सभा ‘ख’मा दामोदर अधिकारी सिफारिस

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
जनयुद्धका बटालियन कमाण्डर समेत रहेका अधिकारीको एक्ल नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।
२७ भाद्र २०७९, सोमबार

बाँके । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँके क्षेत्र नं १ को प्रदेश सभा ‘ख’मा दामोदर अधिकारी "सम्भब" लाई सिफारिस गरेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँके क्षेत्र नं १ का संयोजक एवं जनयुद्धका बटालियन कमाण्डर समेत रहेका अधिकारीको एक्ल नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।

जनयुद्ध राजनितीबाट आएका अधिकारी बाँके क्षेत्र नं १ को संयोजकको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । अधिकारी विभिन्न सार्वजनिक महत्वका जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् ।

प्रदेश सभा सदस्यमा सिफारिस भएका अधिकारी जनयुद्धकालमा जनमुक्ती सेनाका बटालियन कमाण्डर रहेका अधिकारी सक्रीय राननितीमा रहेका छन् ।

प्रदेश सभामा सिफासि भएका अधिकारी जनयुद्धमा पुर्णकालिन भूमिगत राजनितिबाट सक्रीय रानजितीमा आएका अधिकारी पार्टीको बिभिन्न पदमा रहि काम गरि सकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार