मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

नेपालगञ्ज बिस्तारै पुरानै अवस्थामा फर्किँदै, कर्फ्युको समय घटाइयो

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
२१ अशोज २०८०, आइतबार

नेपालगञ्ज । नेपालगञ्जमा कर्फ्यु र निषेधाज्ञाको समय खुकुलाे पार्दै लगिएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार आइतबार बिहान १० बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा लगाइएकाे छ। याे अवधिमा भेला, जुलुश, सभा गर्न राेक लगाइएकाे छ ।

कर्फ्युकाे समय पनि घटाइएकाे छ। राति ८ बजेदेखि लाग्दै आएकाे कर्फ्यु राति १० बजेदेखि बिहान ४ बजेसम्म लगाइएकाे छ। नेपालगञ्ज बिस्तारै पुरानै अवस्थामा फर्किँदै गएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै