मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

घुस खाएको आरोप लागेका मन्त्री गुप्ताको पदच्युत

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
मन्त्री गुप्ताले ७८ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको थियो।
३१ असार २०८२, मङ्गलबार

काठमाडौँ । घुस खाएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।

उनले आज मंगलबार राजीनामा दिएको सामाजिक सञ्जालमार्पत जानरकारी दिएका हुन्।

कास्की मालपोतको प्रमुख र जिल्लाको भूमि आयोगको अध्यक्ष बनाउन मन्त्री गुप्ताले ७८ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको थियो। सो अडियो पछि उनको चौतर्फी विरोध र राजीनामाको माग भइरहेको थियो।

‘बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ। कहिलेकाही नखाएको बिष पनि लाग्दो रहेछ। म अहिले त्यसैको शिकार भए। अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधान मन्त्री समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु ।

प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु,’ उनले भने,’अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिब्दताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार