मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

राप्रपाका नेता सफिकले मोहर्रमको अवसरका पानी वितरण गर्ने

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
पर्वको अन्तीम दिन कर्बलामा ताजिया बिसर्जन गर्न जाने धर्मावलम्बीहरुलाई राप्रपा क्षेत्र नं. २ (ख) ले नेपालगंजको कर्बला लगायत विभिन्न चोकमा पानी र मिठाई वितरण गर्ने तयारी पुरा भएको बेहनाले बताउनु भयो ।
२३ श्रावण २०७९, सोमबार

बाँके । मुस्लिमहरु सहित हिन्दु धर्मवलम्बीहरुले मनाउदै आएको आस्थाको पर्व मोहर्रमको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके क्षेत्र नं. २ (ख) का अध्यक्ष एंव सोही क्षेत्रबाट प्रदेश सभा सदस्यका उम्मेदवार मोहम्मद सफिक बेहनाले मंगलबार पानी र मिटाई बितरण गर्ने तयारी गरेको बताउनु भयो । 

पर्वको अन्तीम दिन कर्बलामा ताजिया बिसर्जन गर्न जाने धर्मावलम्बीहरुलाई राप्रपा क्षेत्र नं. २ (ख) ले नेपालगंजको कर्बला लगायत विभिन्न चोकमा पानी र मिठाई वितरण गर्ने तयारी पुरा भएको बेहनाले बताउनु भयो । राप्रपा युवा संगठनका जुझारु नेता रबि बर्मा, चाँदबाबु हल्वाई लगायत यूवाहरुको सहकार्यमा ताजिया विर्जसन कार्यक्रममा आएका सयौंको प्यास मेटाउन पानी र मिठाई वितरण गर्ने तयारी गरेको बेहनाको भनाई छ । 

पहिलो पटक भएको स्थानीय निकायको निर्वाचनमा अत्याधिक मतले विजय भएका नेपालगंज ४ का पूर्व वडा अध्यक्ष समेत रहेका राप्रपा नेता बेहनाले  जनताको हरेक संकट समाधान गर्ने,सामाजिक विकासमा लाग्ने र वडाको उन्नती र प्रगतिमा साथ दिदै आएका छन् । युवा नेता बेहनाको यो कार्य प्रति स्थानीय सन्तुष्ट छन । स्थानीयहरु भन्छन् बेहनालाई प्रदेश सभा सदस्यको निर्वाचनमा विजय गराउन भूमिका निर्वाह गर्छौ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार