मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

मन्त्रिपरिषद्‌‌बाट बजेट स्वीकृत

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
अपराह्न ४ बजे बजेट प्रस्तुत कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
१५ जेठ २०७९, आइतबार

काठमाडौँ । मन्त्रिपरिषद्‌‌बाट आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा रहेको बजेट तथा स्रोत समितिको बैठकले नयाँ बजेट स्वीकृत गरेपछि मन्त्रिपरिषद्‌मा प्रस्तुत गरिएको थियो ।

अब यसपछि अपराह्न ४ बजे बजेट प्रस्तुत कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा बैठकमा बजेट प्रस्तुत गर्नेछन् । रकारले सार्वजनिक गर्न लागेको बजेटको आकार १७ खर्ब हाराहारीको रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार