मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

बन्द सूचीमा रहेकाले भोलि नाम फिर्ता लिन सक्ने

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
२७ पौष २०८२, आइतबार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिक प्रणालीतर्फ बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारले भोलि बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने जनाएको छ ।

राजनीतिक दलहरूबाट यही पुस १३ र १४ गते पेस भएको बन्द सूचीबाट उम्मेदवारले नाम फिर्ता लिन चाहेमा आयोगले तोकेको ढाँचामा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत समेत नाम फिर्ता लिनको लागि निवेदन दिन सकिने आयोगका सचिव एवं निर्वाचन अधिकृत कृष्ण बहादुर राउतद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार