मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

सत्ता गठबन्धनबाट जसपा बाहिरियो

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
आज अपरान्हसम्म दुई दलबीच सिट बाँडफाँटबारे सहमति हुने दुवै दलका नेताहरुले जनाएका छन् ।
२० अशोज २०७९, बिहीबार

काठमाडौं । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । अहिले बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा जसपाका नेताहरु सहभागी छैनन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई फोन गरेर आफ्नो पार्टी गठबन्धनबाट बाहिरिएको जानकारी गराएका थिए ।

प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले जनाएअनुसार आज सत्ता गठबन्धनमा जसपाबाहेक चार दलबीच मात्रै सिट बाँडफाँट हुनेछ । जसपाले गठबन्धनमा २५ सिटमा दाबी गरेको थियो । तर, कांग्रेसले २५ सिट दिन नसकिने अडान लिएको थियो ।

जसपाले भने एमालेसँग चुनावी तालमेलबारे आजै नयाँ सहमति गर्दैछ । हिजो मध्यरातिसम्म एमाले नेता रघुवीर महासेठको निवासमा दुवै दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो । आज अपरान्हसम्म दुई दलबीच सिट बाँडफाँटबारे सहमति हुने दुवै दलका नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार