मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

कानून मन्त्री गोविन्द बन्दी आइतबार राजीनामा दिने

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
सांसद नभएको कारण ६ महिनाको लागि मात्रै मन्त्री बनेका बन्दीले आउने आइतबार पदबाट राजीनामा दिने बताएका छन् ।
२० अशोज २०७९, बिहीबार

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले आगामी आइतबार राजीनामा दिने भएका छन् । सांसद नभएको कारण ६ महिनाको लागि मात्रै मन्त्री बनेका बन्दीले आउने आइतबार पदबाट राजीनामा दिने बताएका छन् ।

आइतबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिने मन्त्री बन्दीले बताएका हुन् । उनले ६ महिनाको अवधिमा धेरै राम्रो काम गरेको भन्दै सत्ता गठबन्धनका शीर्ष नेताहरुले प्रशंसासमेत गरेका छन् ।

उनले विभिन्न कानून निर्माणमा उल्लेखनीय योगदान पुर्याएको चर्चा छ । सत्य निरुपण तथा मेलमिलापसम्बन्धी कानून निर्माणमा पनि उनले योगदान पुर्याएका छन् । यद्धपी उक्त कानूनमा एमालेले असहमति जनाएको छ । संसद्को कार्यकाल अगावै उक्त कानून पास गराउने प्रयत्न गरिएको थियो ।

तर, विद्येयकमा राखिएका कतिपय प्रावधानबारे दलहरुबीच सहमति हुन नसक्दा विद्येयक अघि बढ्न नसकेको जनाईएको छ । कानूनमन्त्री शर्माले नागरिकता विद्येयक ल्याउनको लागि पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार