नरैनापुर । बाँकेको कोहलपुर नगरपालिकामा रेसिङ्ग साहारा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रथम कोहलपुर गोल्ड कप खेलको दोस्रो दिन नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख अतिथियतामा सम्पन्न भएको छ ।
खेलकूद क्षेत्रको विकास र विस्तारमा नरैनापुरले सहयोग गर्ने अध्यक्ष शाहको प्रतिबद्धता
बाँकेको कोहलपुर नगरपालिकामा रेसिङ्ग साहारा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रथम कोहलपुर गोल्ड कप खेलको दोस्रो दिन नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख अतिथियतामा सम्पन्न भएको छ ।
५ चैत्र २०७९, आइतबार