मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

बकर ईदको अवसरमा भोलि आइतबार सार्वजनिक विदा

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
२५ जेठ २०८२, शनिबार

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले भोलि सार्वजनिक विदा दिएको छ । इस्लाम धर्माबलम्बीहरुको महान पर्व इज-उल-अज्हा (बकर ईद) को अवसरमा भोलि आइतबार सार्वजनिक विदा दिइएको हो ।

प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माद्वारा जारी सूचनामा नेपालगञ्ज उपमहानगरपालिका कार्यालय र २३ वटै वडा कार्यालयहरुबाट प्रदान गरिने अत्याबश्यक सेवाहरु बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गरिने जनाइएको छ ।

इस्लाम धर्माबलम्बीहरुले शनिबार बकर ईद मनाएका छन् । शनिबार बकर ईद परेकाले आइतबार स्थानीय सार्वजनिक विदा दिइएको हो । नेपालगञ्जमा मुस्लिम समुदायको बाक्लो बसोबास छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार