मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

बर्दियामा प्रहरी आतंक, प्रजिअ, एसपी र भन्सार प्रमुखलाई सरुवा गर्न सांसद खानको माग

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
११ भाद्र २०८१, मङ्गलबार

काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष एंव प्रतिनिधि सभा सदस्य अब्दुल खानले प्रहरीका कारण बर्दियाका सर्वसाधारण र साना व्यापारीले सास्ती भोग्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद खानले आज संसदमा प्रहरीको दोहोरो चरित्रका कारण बर्दियामा सर्व साधारण र साना व्यापारीले सास्ती भोग्नु परेको उल्लेख गर्दै उहाँले गत साउन ३० गते मधुबन र बारबर्दियामा खरिद गरेको खसीलाई गुलरिया ल्याउने क्रममा प्रहरीले नियन्त्रणमा लिई ३१ गते लिलाम गरि पुनः३२ गते लिलाम गरि जफत गरेर सर्वसाधारणलाई दुख दिने गरेको कार्यको निन्दा गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी र प्रही उपरिक्षकलाई अविलम्ब सरुवा गर्न सभामुख मार्फत गृह मन्त्री संग आग्रह गरे ।

नियन्त्रणमा लिएका बस्तु भाउहरुको विषयमा सिडियोलाई  बुझ्दा, एसपी संग बुझ्नुस भन्ने अनि एसपीलाई सोद्धा इलाका प्रहरी चौकीमा जानु भनेर प्रहरीहरु तर्किने गरेको बताए ।

उनले प्रहरीले सांगठनिक चक्रव्युहमा जनतालाई फसाउने र दुख दिने काम भएको भन्दै रोक्नका लागि गृह प्रशासनको ध्यानाकर्षण गराएका छन् । 

उनले बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी, एसपी र भन्सार कार्यालयका प्रमुखलाई कार्यवाही गरि, जनसेवक कर्मचारीहरुलाई पठाई कामकाज गराउन पनि माग गरेका छन् ।

प्रतिक्रिया

Arun kumar yadav १२ भाद्र २०८१, बुधवार

100% Ok

Arun kumar yadav १२ भाद्र २०८१, बुधवार

100% Ok

Vijay Verma १२ भाद्र २०८१, बुधवार

Good work I am proud of you manniya jyu

Vijay Verma १२ भाद्र २०८१, बुधवार

Good work I am proud of you manniya jyu

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार