मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

काठमाडौं महागरपालिकामा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता

महमूद आलम खान 1133+ समाचार ( )
बालेनले ४८० मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सिर्जना सिंह २८० मत प्राप्त भने नेकपा एमालेका केशव स्थापितले २०० पाएका छन् ।
३१ वैशाख २०७९, शनिबार

काठमाडौं । काठमाडौं महागरपालिकामा अहिलेसम्म मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

बालेनले ४८० मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सिर्जना सिंह २८० मत प्राप्त भने नेकपा एमालेका केशव स्थापितले २०० पाएका छन् । कांग्रेसका सिर्जनाले बालेनलाई पछ्याउँदै छन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ३९५ र नेकपा एसका रामेश्वर श्रेष्ठले ८७ मत प्राप्त गरेका छन् । भर्खरै ४ नम्बर वार्डको मत गणना सुरू गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार