मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नेपालगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने ४ जना प्रहरीको नियन्त्रणमा

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१९ अशोज २०८०, शुक्रबार

बाँके । निषेधाज्ञाका बीच समुहगतरुपमा मुस्लिम समुदाय नमाज पढ्ने बहानामा सडकमा निस्केपछि नेपालगन्जमा केहीबेर तनाव भएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाकाबीच नमाज पढ्ना जाने भन्दै सडकमा नाराबाजी गरेपछि नगरका केही भागमा तनाव उत्पन्न भएको हो ।

नेपालगन्जको बीपी चोक, त्रिवेणीमोड र त्रिभुवन चोक क्षेत्रमा नमाज पढ्न भन्दै निस्केका मस्लिम युवाहरुले नाराबाजी गरेपछि प्रहरीले समान्य बल प्रयोग गरेर तितरबितर पारेको प्रहरीले जनाएको छ । निषेधाज्ञा उल्लंघन गर्न समुदायलाई उक्साउने केही ब्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सदभावमा खलल पार्न प्रयास गर्ने र निषधाज्ञा तोडेर प्रदर्शन गर्ने ४ जनालाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिए ।

स्थानीय प्रशासनले आज बिहान ६ बजेबाट साँझ ८ बजे सम्मका लागि नेपालगन्जका अधिकांस स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ भने राती ८ बजेबाट बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

सामाजिक सञ्जालका कारण फैलिएको विवाद दुईपक्षबीच आमनेसामनेको अवस्थामा पुगेपछि प्रशासनले कर्फ्यु लगाएको हो । विवाद चर्कँदै जाँदा गत १६ गते भड्केको दङ्गाबाट नेपालगन्जमा ठुलो धनमालको क्षति भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार