मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
९ जेठ २०८२, बिहीबार

नेपालगन्ज । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी राजेन्द्र प्रसाद भट्टले जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण गरेका छन् ।

आज जिल्ला प्रहरी कार्यालय परिसर आएर डीआईजी भट्टले कार्यालयको हिरासत कक्षसहित आन्तरिक तथा बाह्य निरीक्षणका साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले बताए । 

डीआइजी भट्टले जिल्ला प्रहरी बाँकेमा कार्यरत तथा विभिन्न युनिट इन्चार्ज लगायत सबै प्रहरी कर्मचारीलाई समाजको शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान र अभिलेख व्यवस्थापनमा जोड दिन निर्देशन दिएका हुन् ।

साथै उनले सांगठनिक मूल्य र मान्यता अनुरूप काम कारवाही गर्न, जनमुखी प्रहरी सेवा प्रवाह गर्न र प्रत्येक प्रहरी कर्मचारीले प्रहरी आचरण तथा आचारसंहिताको अक्षरस: पालना गर्न निर्देशन समेत दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार