मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

खड्का सहित तीनजना सम्मानित

महमूद आलम खान 1133+ समाचार ( )
१४ कार्तिक २०७८, आइतबार

गाेपालसिं खड्का 

रुकुम पश्चिम । रुकुम पश्चिमकाे जनकल्याण माध्यमिक विद्यालय जाेगिनेटामा भएको एक कार्यक्रममा तीन जना सम्मानित भएका छन् ।

विद्यालयलाई पहिलेदेखि नै जग्गादान गर्ने चाैरजहारी नगरपालिका ११ बस्ने भुपु विव्यस अध्यक्ष समेत रहेका रामबहादुर खत्री ,साेहि ठाउँ बस्ने लामाे समयसम्म शिक्षक पेसा र नि बर्तमान प्रधानाध्यापक समेत रहित सरुवा हुनुभएका मिनबहादुर वली र विद्यालयकाे अाठ काेठे भवन निर्माण गरिदिने सानीभेरी १० चिन्तु बस्ने शेरबहादुर खड्कालाई दाेस्ला र सम्मान पत्रले सम्मान गरेकाे विद्यालयले जानकारी दिएकाे छ। 

विद्यालयकाे अाठ अाठ काेठे भवन उद्घाटनमा उहाँहरूलाई प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका अार्थिक मामिला तथा याेजना मन्त्री गाेपाल शर्मा र विशेष अतिथि चाैरजहारी नगरपालिका का प्रमुख विशाल शर्माले सम्मान गरेकाे विद्यालयका प्रधानाध्यापक बलजित वलीकाे भनाइ रहेकाे छ ।

सम्मानित भएकोमा जग्गा तथा भुपु विव्यस अध्यक्ष समेत रहेका खत्रीले अाफुले विद्यालयलाई जति अावश्यक जग्गा पर्छ त्यति नै फेरि पनि दिने प्रतिबद्दता जाहेर गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार