मुख्य समाचार
बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन | एमालेसँग चुनावी तालमेलको सहमति भइसकेको प्रचण्डको दाबी | नेपाललाई २ खर्ब ४० अर्ब भारू दिने माेदीको घोषणा | नेपाल-भारतबीच ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी | बालेन-मोदीले गरे ६ परियोजनाको शिलान्यास, उद्घाटन र हस्तान्तरण | युवा अभियन्ताहरूको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न | प्रधानमन्त्रीको भारत भ्रमण: हवाई मार्ग खुल्ने आशमा लुम्बिनी | नयाँ दिल्ली पुगे प्रधानमन्त्री, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत | विस्तृत शान्ति सम्झौताका २० वर्ष : उपलब्धि र चुनाैती | ग्रामीण विकासलाई प्राथमिकता दिँदै नरैनापुर, बस्तीमै पुग्न थाल्यो स्वास्थ्य सेवा |

युवा अभियन्ताहरूको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

यूथ टुडे समाचारदाता 3684+ समाचार ( )
८ मंगशिर २०८३, सोमबार

राजापुर, बर्दिया । बाँके युनेस्को क्लब (BUC) ले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सुरक्षा परियोजनाअन्तर्गत राजापुर नगरपालिका, बर्दियामा “युवा अभियन्ताहरूको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास” विषयक तीनदिने कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यशालाको मुख्य उद्देश्य युवा अभियन्ताहरूको प्रगति, उपलब्धि तथा योगदानको समीक्षा गर्नुका साथै बाल संरक्षण प्रवर्द्धन, मानव बेचबिखन रोकथाम तथा सुरक्षित आप्रवासनसम्बन्धी सचेतना अभिवृद्धिमा समुदायस्तरमा उनीहरूको निरन्तर सहभागिता सुनिश्चित गर्न व्यावहारिक, स्थानीय अपनत्वमा आधारित दिगोपन योजना तथा आगामी रणनीतिक दिशा तय गर्नु रहेको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार