मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

कामु प्रधानासेनापतिको जिम्मेवारी कार्कीले पाए

महमूद आलम खान 1133+ समाचार ( )
प्रधानसेनापति प्रभुराम शर्मा घरविदामा रहने भएपछि बुधबारको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई कामुको जिम्मेवारी दिएको हो
१६ पौष २०७८, शुक्रबार

काठमाडौं । करिब दुई साताका लागि रथी बालकृष्ण कार्कीले सेनाको कामु प्रधानासेनापतिको जिम्मेवारी पाएका छन् ।

प्रधानसेनापति प्रभुराम शर्मा घरविदामा रहने भएपछि बुधबारको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई कामुको जिम्मेवारी दिएको हो । शर्मा १८ पुसदेखि ३० पुसम्म घर विदामा बस्न लागेका हुन् ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोग कानून तर्जुमा लागि सैद्धान्तिक सहमति दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार