मुख्य समाचार
कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत |

कसरी लाग्यो बसमा आगो ?

यूथ टुडे समाचारदाता 3558+ समाचार ( )
५ अशोज २०८३, सोमबार

काठमाडौँ । त्रिपुरेश्वरमा बसमा आगलागी भएपछि बस चालक २५ वर्षीय दावा लामा (काभ्रे) घाइते छन्। उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ।

बसमा आगलागी हुँदा कुनै यात्रु थिएनन्। बसमा सहचालक हुने गर्छन्। तर रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलगाी हुँदा सहचालक पनि थिएनन्।

आगलागी हुँदा बसका झ्याल-ढाेका लगाइएको थियो। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले बसमा आगलागी भएपछि ढोका फोडेर चालकको उद्धार गरिएको जानकारी दिए।

‘बसमा आगलागी भएपछि नजिकै रहेका प्रहरी, ट्राफिक प्रहरीले बसको ढोका फडेर चालकको उद्धार गरेका थिए। बसमा कसरी आगो लाग्यो भन्ने अनुसन्धान भइरहेको छ’, उनले भने।

ट्राफिक प्रहरीसँग चालकको विवाद भएको विषयमा सुवेदीले त्यसबारेमा अनुसन्धान भइरहेको जानकारी दिए। ‘अहिले ट्राफिक प्रहरीसँग विवाद भएको भन्ने थाहा छैन। कसरी आगलागी भयो भन्ने हामीले सिसिटिभी हेर्दै छौँ। थप अनुसन्धानपछि सबै खुल्छ’, उनले भने।

बसमा अचानक आगो देखिएको काठमाडौँ प्रहरी परिसरकार प्रवक्ता एसपी दानबहादुर थापाले बताए। बसमा उनले आफैले आगो लगाएको प्रहरीको प्रारम्भीक अनुमान छ।

त्रिपुरेश्वरमै यसअघि असार २५ गते मुगुको सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका राइट शेयरिङको काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीले नगर प्रहरीसँग झगडा भएपछि शरीरमा आगो लगाएका थिए। उनको उपचारकाक्रममा मृत्यु थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार