मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

नरैनापुरका वडा अध्यक्षले राजिनामा दिएको हल्ला भ्रामक: प्रवक्ता शाह

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
१२ चैत्र २०८२, बिहीबार

बाँके । सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा नरैनापुर गाउँपालिकाका २ जना वडा अध्यक्षहरूले राजिनामा दिएको भन्ने हल्ला फैलिएको प्रति गाउँपालिकाका प्रवक्ता मसुद अहमद शाहको गम्भीर ध्यानाकर्षण भलको जनाएका छन् ।

गाउँपालिकाका प्रवक्ता शाहले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, हलसम्म नरैनापुर गाउँपालिकाभित्र कुनै पनि वडा अध्यक्षले राजिनामा नदिएको स्पष्ट पार्न चाहन्छु । राजिनामा दिएको भनिएको कुरा असत्य हो ।

प्रवक्ताले सामाजिक सञ्जालमा अपुष्ट तथा आधारहीन सूचना फैलिनुले जनमानसमा भ्रम सिर्जना गर्ने भन्दै यसप्रति सचेत रहन आग्रह गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार