मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक जारी

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
बुधबार केही मन्त्रीलाई शपथ गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयारी गरेका छन् ।
१५ चैत्र २०७९, बुधवार

काठमाडौं । सत्ता साझेदार १० दलको बैठक बालुवाटारमा पुनः सुरु भएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गठबन्धनको बैठक बसेको हो । यसअघि आजै बिहान गठबन्धन दलको बैठक बसेको थियो । तर, बिहानको बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

बुधबार केही मन्त्रीलाई शपथ गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयारी गरेका छन् । तर, गठबन्धनका नेताहरूबीच भागबन्डा अझै मिल्न सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले बुधबार साँझसम्म केही मन्त्री नियुक्ति गर्नेगरी साझेदार दलका नेताहरुसँग नाम मागेका छन् । शीर्ष नेताहरू संघदेखि प्रदेशसम्म प्याकेजमा सहमति गर्ने गरी छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार