मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नरैनापुरमा चार दिन देखि ठप्प रहेको बिधुत र संचार सेवा सुचारु गर्न अध्यक्ष शाहको आग्रह

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
विद्युत् सेवा मर्मत गर्नका लागि नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले पटक पटक ताकेता गर्दा समेत बिधुत प्राधिकरणले कुनै कदम नचालेको भन्दै कडा रुपमा निन्दा गर्नु भएको छ ।
२३ अशोज २०७९, आइतबार

बाँके । अविरल वर्षासँगै बाँकेको नरैनापुर गाउँपालिकामा विधुत र सञ्चार सेवा अवरुद्ध भएको छ ।

सोलार सिस्टममा घाम नलाग्दा नरैनापुरको टेलिफोन टावरले काम गर्न छोडेको छ । गाउँपालिकमा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध भएको छ ।

विद्युत् सेवा मर्मत गर्नका लागि नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले पटक पटक ताकेता गर्दा समेत बिधुत प्राधिकरणले कुनै कदम नचालेको भन्दै कडा रुपमा निन्दा गर्नु भएको छ ।

अध्यक्ष शाहले  बिधुत र संचार सेवा बन्द हुँदा निरन्तर रुपमा परिरहेको पानीका कारण उक्त क्षेत्रका जनताको वास्तविक अवस्था बुझ्न समस्या भइरहेकोले तत्काल बिधुत सुचारु गराउन प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री संग पहल गरिदिन आग्रह गर्नु भएको छ ।  आज प्रदेशसभा र प्रतिनिधिसभा तर्फको मनोनयन दर्ता गर्ने दिनभकाले नेता तथा कार्यकर्ताहरुसँग सम्पर्क नहुँदा उम्मेदवारलाई समस्या भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार