मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
३ श्रावण २०८३, आइतबार

काठमाडौँ । काठमाडौँमा लागूऔषध काराेबारीमाथि गोली प्रहार भएको छ। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी तीन जना कारोबारीलाई पक्राउसमेत गरेको छ।

पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय रहेका छन्। जसमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका १७ का १९ वर्षीय निखिल सोनी, सुर्खेतको पन्चपुरी वावियाचौर गाउँपालिका ५ का १९ वर्षकै शोफिया मगर र भारतको रुपैडिया उत्तर प्रदेशका २५ वर्षीय राज सोनी रहेका छन्।

काठमाडौँ १२ टेकु दोवानपुल नजिक आइतबार दिउँसो सवा ४ बजे प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो। गोली प्रहारबाट भारत उत्तरप्रदेशका सोनीको दुवै खुट्टामा गोली लागेको ब्यूराका डिएसपी जिवन निरौलाले जानकारी दिए।

उनकाअनुसार सोनीको दायाँ खुट्टाको घुँडामा र बायाँ खुट्टाको घुडामुनी गोली लागेको छ। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार