मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

जानकी गाउँपालिकाको ४,५ र ६ वडामा वृक्षरोपण

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
"बिरुवा लगाऔं, वातावरण बचाऔं" भन्ने मुल नाराका साथ वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंहको अध्यक्षतामा एक कार्यक्रमका बिच वृक्षरोपण कार्यक्रम शुरु गरेका हुन् ।
१९ श्रावण २०७९, बिहीबार

जानकी । बाँकेको जानकी गाउँपालिका अन्तर्गत वातावरण तथा विपद् ब्यवस्थापन शाखाको आयोजनामा वृक्षरोपण कार्यक्रम शुरु गरेको छ । जानकी गाउँपालिका मातहतका वडा नम्बर ४, ५ र ६ को वडा कार्यालय र सामुदायिक विद्यालयहरुमा बिहीबार वृक्षरोपण कार्यक्रम गरेका छन ।

"बिरुवा लगाऔं, वातावरण बचाऔं" भन्ने मुल नाराका साथ वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंहको अध्यक्षतामा एक कार्यक्रमका बिच वृक्षरोपण कार्यक्रम शुरु गरेका हुन् ।

आर्थिक वर्ष २०७८/०७९ का लागि वृक्षरोपण कार्यक्रमका लागि डिभिजन वन कार्यालय नेपालगन्ज र कोहलपुर वन कार्यालय बाँकेले १ / १ हजार बिरुवा गरि २ हजार बिरुवा सहयोग बापत उक्त कार्यक्रम सुरु गरेका छन् ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना र कम्प्युटर अपरेटर राजेन्द्र प्रसाद बाजपेयीको सहकार्यमा निम, सितल चीनी, बाकैनु , वनरज, गोल्डमोहर, छतिवन र कदम, लगायत विभिन्न जातका बिरुवाहरु वृक्षरोपण गरेका बताएका छन् ।

४,५ र ६ नम्बर वडाको कार्यालय तथा सामुदायिक विद्यालयहरुमा करीब ५ सय बिरुवा नि:शुल्क वितरण गरिएका छन भने २ हजार बिरुवा वितरण गर्ने लक्ष्य रहेको कम्प्युटर अपरेटर राजेन्द्र प्रसाद बाजपेयीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार