मुख्य समाचार
बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक |

स्थानीय तहमा उम्मेदवार भागवण्डाको छिनोफानो गर्न गठबन्धनको बैठक जारी

महमूद आलम खान 1133+ समाचार ( )
महानगर, उपमहानगरसहितका स्थानीय तहमा उम्मेदवार भागवण्डाको छिनोफानो गर्न अहिले सत्ता गठबन्धनको बैठक जारी छ ।
५ वैशाख २०७९, सोमबार

काठमाडौं । महानगर, उपमहानगरसहितका स्थानीय तहमा उम्मेदवार भागवण्डाको छिनोफानो गर्न अहिले सत्ता गठबन्धनको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले उम्मेदवारको सिटको बाँडफाँटबारे निर्णय गर्नसक्ने स्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित धरान, जितपुर, सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा र एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गर्दै आएको छ ।

हिजो बसेको गठबन्धनको बैठकमा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिका, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उपमहानगरपालिमा आ–आफ्नै अडान कायम राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार