मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

जालान माथि कारवाही गर्न मुस्लिमहरुले बाँकेका प्रजिअलाई बुझाए ज्ञापनपत्र

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
नुपुर शर्मा र नबिन जिन्डाललाई पक्राउ गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत भारतीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए
२७ जेठ २०७९, शुक्रबार

बाँके । इस्लाम धर्मका विरुद्ध सामाजिक संजालमा अभिव्यक्ति दिएको भन्दै नेपालगन्जमा आज बिरोध प्रर्दशन गरिएको छ ।

नेपालगन्जका राजेश जालानले इस्लाम धर्म विरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ती दिएपछि त्यसका विरुद्धमा मुस्लिम समुदायले प्रदर्शन गर्दै प्रशासनलाई कडा कारवाही गरियोस् भन्देैँ आज बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । जालानले इस्लाम धर्मका सन्देष्टको चरित्र माथी प्रश्न खडा गरी भारतमा भईरहेको विवादलाई नेपालमा समेत गराउने उदेश्यले सामाजिक सञ्जालमा स्टाटस लेखेकोले भन्दैँ उनिमाथी कारवाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हुन् । 

उक्त ज्ञापनपत्रमा जालानलाई अविलम्ब पक्राउ गरी कारवाही गर्नुपर्ने, बाँकेमा हिंसा र घृणाको चक्र सिर्जना हुन नदिन सदभाव समितिको बैठक बसेर समाधानको विकल्प तयार पारिनु पर्ने लगायतका माग राखिएको छ ।

ज्ञापनपत्र बुझ्दै बाँकेका सिडिओ सूर्यबहादुर खत्रीले सद्भाव कायम गर्ने सवालमा आफुहरु गम्भीर रहेकाले घटनाबारे बुझेर निकास निकालिने र धार्मिक सदभाव बिग्रने प्रवृत्ति बोकेका पात्रहरुलाइ तुरुन्त कानूनी दायारामा ल्याएर कार्वाही गरिने बताए ।

केही महिना अगाडी भारतको उत्तर प्रदेश बिजेपी पार्टीकी प्रवक्ता निपुर शर्मा नामकी महिला नेतृले मुस्लिम समुदायको धर्म आस्थाको धरोहर माथी खलल पुर्याउने अभिव्यक्ती दिएको कारण देशबिदेशका मुस्लिम समुदायले चौतर्फी बिरोध प्रदर्शन गरिरहेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार