मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजङ्ग शाह विजय

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१५ अशोज २०८०, सोमबार

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजङ्ग शाह विजय हुने निश्चित भएको छ । उनले जारी मतगणनामा गन्न बाँकीभन्दा बढी मतान्तर बनाएसँगै विजय सुनिश्चित भएको हो ।

५०० मत गनिसक्दा अध्यक्षका निकटतम प्रतिस्पर्धी मीन बहादुर शाहीले १६४ मत पाएका छन् भने अर्का उम्मेदवार मीन बहादुर शाहीले १६४ मत पाएका छन् । उनले १४६ मतले अग्रता कायम गरेका छन् । जबकी गन्न बाँकी रहेको मतभन्दा मतान्तर बढी भएपछि उनी विजयी बनेका हुन् ।

त्यस्तै, उपाध्यक्षमा टेकराज पछाईले २८५ मतले पाएका छन् भने लाल बहादुर महताराले १४३ मत ल्याउँदा दानसिंह परिवार ४९ मतमा सीमित भए ।

त्यस्तै, सचिवमा ध्रुव बहादुर शाही ३३९ सहित अग्रस्थानमा हुँदा रूद्र बहादुर शाहीले १३३ मत ल्याएका छन् ।

त्यसैगरी, उपसचिवमा रवीन्द्रराज शर्माले २४६ मतले लिड गरिरेहका छन् भने रमेश वहादुर शाही २१९ मतले पछ्याइरहेका छन् । त्यस्तै, पद्मा खड्का ११९ र मेनका पछाईले ८६ मत ल्याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार