मुख्य समाचार
बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक |

नरैनापुरमा १४,१७२ मत खस्यो

महमूद आलम खान 1133+ समाचार ( )
नरैनापुर जम्मा १८,५९९ मतदाता छन् ।
३० वैशाख २०७९, शुक्रबार

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा ७६ प्रतिशत मत खसेको छ । 

स्थानीय तह निर्वाचन २०७९ अन्तरगत् आज भएको मतदानमा १४,१७२ मत खसेको निर्वाचन अधिकृत रेशम आचार्यले जानकारी दिए । 

उनका अनुसार ६३८३ महिला र ७७८९ जना पुरुषले मतदान गरेका छन् । नरैनापुर जम्मा १८,५९९ मतदाता छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार