मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

लुम्बिनीबासीको हित र विकासका लागि मुख्यमन्त्री केसीद्वारा युके सरकारलाई अपिल

महमूद आलम खान 1133+ समाचार ( )
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ प्रदेशबासीलाइ समृद्ध बनाउनको पहिलो जनताको स्वाथ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकता दिदैं काम गरिरहको उल्लेख गर्दै प्रदेशवासीको स्वास्थ्य र शिक्षामा लगानी गर्नका लागि यू.के. डेलिगेट्सका इन्डो पेसिविक डाइरेक्टर बेन मिलरको टोलीसँग आग्रह गर्नुभएको छ ।
२१ मंगशिर २०७८, मङ्गलबार

मानसिंह विश्वकर्मा 

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ प्रदेशबासीलाइ समृद्ध बनाउनको पहिलो जनताको स्वाथ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकता दिदैं काम गरिरहको उल्लेख गर्दै प्रदेशवासीको स्वास्थ्य र शिक्षामा लगानी गर्नका लागि यू.के. डेलिगेट्सका इन्डो पेसिविक डाइरेक्टर बेन मिलरको टोलीसँग आग्रह गर्नुभएको छ । 

यस्तो कुरा आज मुख्यमन्त्री कार्यालय बुटवलमा भएको यू.के. डेलिगेट्सका इन्डो पेसिविक डाइरेक्टर बेन मिलरको टोलीसँग सिष्टचार भेटघाटको क्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले युकेले प्रदेशबाशीको स्वास्थ्य र शिक्षालाई पहिलो क्षेत्र मानेर सहयोग गरी दिनका लागि अनुरोध गर्नुभयो । 

भेटको क्रममा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशका धेरै नागरिकले युकेमा रोजगार एवं बसोबास गरिरहकोले ती नागरिकको लागि सकरात्मक कार्य गरी दिनका लागि आग्रह गर्दै प्रदेश सरकारले सधै सकरात्मक समन्धको अपेक्षा गरेको बताउनुभयो । 

उहाँले लुम्बिनी प्रदेशमा स्वास्थ्य, शिक्षा, जलवायू, शुसासनलाई बढी ध्यान दिएर अगाडि बढाउनु पर्ने बताउनुभयो । यी क्षेत्रको विकासका लागि प्रदेश सरकारको नीति र आचार संहितामा रहेर युके सरकारले सहयोग आग्रह गर्नुभएको थियो । 

 भेटको क्रममा यू.के. डेलिगेट्सका इन्डो पेसिविक डाइरेक्टर बेन मिलरले मुख्यमन्त्रीले राखेको प्रस्तावमा शिक्षा, स्वास्थ्य, जलवायू, शान्ति सुरक्षा लगायतको विषयमा सहयोग र सहकार्य गरी अगाडि बढ्नका लागि सरकारसँग छलफल गरी टुङ्गोमा पु¥याउने बताउनुभयो । मिलरले प्रदेश सरकारसँग हातेमालो गरी प्रदेशको विकासमा सहयोग र सहकार्यताका लागि सधै खुला रहेको बताउनुभयो । 

 उहाँले आफ्नो पराजयको क्षेत्र भए पनि पछिल्ला चरणमा निकै आत्मीयता पूर्वक नेपाल सरकारसँग काम भइरहेको बताउनुभयो । उहाँले विशेश रुपमा विकास भनेको भौतिक विकासँग मानवीय विकास पनि आवश्यक रहेको बताउनुभयो । 

यू.के. डेलिगेट्सका इन्डो पेसिविक डाइरेक्टर बेन मिलरले आफू युके फर्किए पनि आफ्नो टोलीसँग निरन्तर सम्वादमा रहेर काम गर्नका लागि अनुरोध गर्नभयो । 

भेटघाटको क्रममा लुम्बिनी सरकारकाका प्रमुख सचिव डिल्लीराम शर्माले लुम्बिनी प्रदेश सरकारले जनतको लागि काम गरिरहेको बताउँदै त्यसका लागि कर्मचारी प्रशासन सकारत्मक कार्य हुने बताउनुभयो । 

भेटगाटमा यू.के. डेलिगेट्सका इन्डो पेसिविक उप निर्देशक क्यामिला सुग्देन, यू.के. एड नेपालका निर्देशक नालानेल बेवेन र बुटवल पिसी यू प्रमुख सन्तोष खतिवडा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार