मुख्य समाचार
कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण |

जिल्ला स्तरीय हाप्किडो सेमिनार सम्पन्न

महमूद आलम खान 1133+ समाचार ( )
बाँके जिल्ला हाप्किडो संघको आयोजनामा भएको सेमिनारमा बाँके जिल्लामा रहेका विभिन्न डोजाङका सहायक प्रशिक्षक तथा खेलाडीहरुको सहभागिता थियो ।
२२ पौष २०७८, बिहीबार

नेपालगञ्ज । बाँके जिल्ला हाप्किडो संघको आयोजनामा भएको सेमिनारमा बाँके जिल्लामा रहेका विभिन्न डोजाङका सहायक प्रशिक्षक तथा खेलाडीहरुको सहभागिता थियो ।

उक्त सेमिनार लाई बाँके जिल्लाको मुख्य प्रशिक्षक रवि सुनारले दिएका थिए । सेमिनार मा बाँके जिल्ला हाप्किडो संघका अध्यक्ष बुद्धि राज बर्तौला, उपाध्यक्ष द्वय अतुल गुप्ता र मोहसिन हलवाई, सदस्य सपना परिवार र जिल्ला हाप्किडो संघका सल्लाहकार शलिकराम नागवागको उपस्थिति थियो । 

आगामी माघ महीनाको २२ देखि २८ गते सम्म दाङ जिल्लामा आयोजना हुन गईरहेको वृहत पाचौ राष्ट्रिय हाप्किडो प्रतियोगिताको तयारी स्वरूप पनि यो सेमिनार भएको प्रशिक्षक रवि सुनारले बताए । नेपालमा पछिल्लो समय यो हाप्किडो खेल स्कूल-स्कूलमा प्रशिक्षण हुँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार