मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

निवर्तमान प्रदेश प्रमुख डा.राजेश सिरहाको मदरसामा पुगे

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
डा.अहिराजले गुरुवर्ग, समाजका अगुवा र सञ्चारकर्मीहरुलाई नेपालको झण्डा अंकति लोगोसमेत वितरण गरेका थिए ।
१ भाद्र २०७९, बुधवार

सिरहा । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले जिल्लाको लहानस्थित एक मदरसामा शैक्षिक सामग्री प्रदान गरेका छन् ।

सिरहाको लहान बजार–५ स्थित बुधबार दारुल ओलूम हनफीया अश्रफिया मदरसाका करिब एक सय विद्यार्थीहरुलाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तश्वीरसहितको उत्तरपुस्तिका निवर्तमान प्रदेश प्रमुख डा.अहिराजले वितरण गरेका हुन् ।

साथै, डा.अहिराजले गुरुवर्ग, समाजका अगुवा र सञ्चारकर्मीहरुलाई नेपालको झण्डा अंकति लोगोसमेत वितरण गरेका थिए ।

मदरसामा स्थानीय, प्रदेश वा संघीय सरकारबाट उचित सहयोग प्राप्त नभइरहेको गुनासो गुरुवर्गले डा.अहिराज सामु राखेका थिए ।

डा.अहिराजले स्वास्थ्य र शिक्षामा निःशुल्क र समानस्तरमा सबैको पहुँच हुनु राज्यको दायित्व रहेका बताएका थिए । उनले लोकतन्त्र सही मतलब पनि यही रहेको बताएका थिए । उनले भने नेपालमा रहेका मदरसाहरुका बारेमा केहि बिबादित व्यक्तिहरुले समय समयमा दिँदै आएको अभिव्यक्ति प्रति चिन्ता व्यक्त गर्दै मदरसा शिक्षाले राज्य प्रति बालबालिकाको प्रे् बढने गरेकोले मदरसालाई सरकारी करण गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार