मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज देखि एकान्त बासमा

महमूद आलम खान 1133+ समाचार ( )
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि केही दिन एकान्तवासमा रहने भएका छन् ।
१९ मंगशिर २०७८, आइतबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि केही दिन एकान्तवासमा रहने भएका छन् ।

पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेज तयार पार्नका लागि प्रचण्ड एकान्तबास जान लागेका हुन् ।

निवास खुमलटार रहँदा नेता, कार्यकर्ताको भीडभाडले दस्तावेज तयार पार्ने काम अधुरै रहेको भन्दै प्रचण्ड काठमाडौं उपत्यका नजिकै जान लागेको खुमलटार स्रोतले जनाएको छ ।

सामान्यतः कुनै पनि गतिलो दस्तावेज तयार पार्न, अध्ययन गर्न र आराम गर्न प्रचण्ड हात्तीवन रिसोर्ट, सिन्धुपाल्चोकको सुकुने पुग्ने गर्छन् । यसपटक भने कहाँ जाने भन्नेबारे केही खुलाइएको छैन ।

सचिवालय स्रोतले भन्यो, ‘निवासमा नेताकार्यकर्ताहरूको भीडभाड हुने भएका कारण उहाँले पार्टीको राष्ट्रिय सम्मलनको बारेमा तयारी गर्न पाइएन भन्नुभएको छ । अबका दुई दिन उहाँ अध्ययनमा व्यस्त रहनुहुन्छ ।’

पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलनको तयारी गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार