मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

संसदमा एमसीसीका विषयमा छलफल हुने भएपछि राप्रपाले सुरु गर्यो प्रदर्शन

महमूद आलम खान 1133+ समाचार ( )
एमसीसी पास गरे देश रणभुमि बन्ने छ नेता बेहना
१२ फाल्गुन २०७८, बिहीबार

बाँके । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेस भएसँगै राप्रपाले सुरुको बिरोध प्रदर्शन उग्र बन्दै गएको छ । 

आज बिहिबार बिहान १२ बजेदेखि नै राप्रपा निकट युवा संगठनको नेतृत्वमा नेपालगञ्जमा प्रदर्शन गरिएको छ । एमसीसी सम्झौता पेस भएपछि आन्दोलन झनै उग्र भएको छ । 

बिहीबार प्रतिनिधिसभाको बैठक शुरु हुनु अघि एमसीसीको विरोधमा देशभर आन्दोलन शुरु भएको छ ।

संसदमा एमसीसीका विषयमा छलफल हुने भएपछि सयौं संख्यामा युवाहरु नेपालगञ्जको बिपि चोकमा जम्मा भएर विरोध गरेका छन् । बिरोध प्रदर्शनका कारण नेपालगञ्जमा केहि बेर यातायात ठप्प भएको थियो ।

बाँकेमा राप्रपा युवा संगठनले एमसीसीको बिरोधमा आन्दोलनकारीहरुले एमसीसी खारेज गर लगायतका नारा लगाएर प्रदर्शन गरेको राप्रपाका युवा नेता मोहम्मद सफिक बेहनाले जानकारी दिनुभयो । प्रदर्शनमा राप्रपा नेत्री इन्दिरा शाही, युवा नेता रबि बर्मा, कैफुल वरा जोलहा, पिंकी शाह लगयातले प्रदर्शनको नेतृत्व गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार