मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

काग्रेशको असन्तुष्ट समुहले लगाएको ताला खुल्यो

महमूद आलम खान 1133+ समाचार ( )
असन्तुष्ट समुहले बिहीबार अपरान्ह सवा ५ बजेतिर ताला खोलेको हो
२५ कार्तिक २०७८, बिहीबार

नेपालगन्ज । क्रियाशिल सदस्यताको विषयमा असन्तुष्ट समुहले नेपाली कांग्रेस बाँकेस्थित निर्वाचन समितिको सचिवालयमा लगाएको ताला खोलेको छ । असन्तुष्ट समुहले बिहीबार अपरान्ह सवा ५ बजेतिर ताला खोलेको हो ।

वडा तहको निर्वाचन सम्बन्धी काम गरिरहेको अवस्थामा असन्तुष्ट समुहमा रहेका नेता, कार्यकर्ताले बुधबार तालाबन्दी गरेका थिए ।

नयाँ थप भएर आउने भनिएका २ सय ३९ जनाको क्रियाशिल सदस्यता नपठाउने कुरामा केन्द्रबाट प्रतिवद्दता आएपछि ताला खोलिएको असन्तुष्ट समुहका नेता तथा क्षेत्र नम्बर १ का सचिव डिल्ली गिरीले बताए । तालाबन्दीका कारण बिहीबार हुने भनिएको अभिमुखीकरण स्थगित भइसकेको छ ।

क्रियाशिल सदस्यता विवादका कारण यसअघि बाँकेको अधिवेशन रोकिएको थियो । क्रियाशिल सदस्यता नविकरणका नाममा फर्जी सदस्यता थपिएको असन्तुष्ट पक्षको आरोप थियो । तर, जिल्ला निर्वाचन समितिको सचिवालयमा भने ती नामहरु आएका थिएनन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार