मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

बाँके प्रहरीद्वारा थुनुवाहरुलाई न्यानो कम्बल वितरण

महमूद आलम खान 1133+ समाचार ( )
२९ पौष २०७८, बिहीबार

युसुफ अन्सारी

बाँके। चिसो र शितलहरका बेला अहिले थानामा रहेका थुनुवाहरुलाई चिसोले गर्दा बढी प्रभावित भएका छन ।  चिसोलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेको  थुनुवा कक्षमा रहेका चिसोबाट बच्न न्यानो कम्बल वितरण गरेको छ। 

जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला आपतकालिन परिचालन केन्द्र बाँकेको सहयोगमा बढि रहेको जाडो मौसमलाई मध्यनजर गरी हिरासतमा  रहेका  थुनुवा हरुलाई  ५० थान कम्बल वितरण गरिएको  जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रमुख एसपी  श्याम कृष्ण अधिकारीले जानकरी दिनुभयो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार