मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

खेलकुद मन्त्री अथक र नरैनापुर गाउँपालिका अध्यक्ष शाह बिच भेट

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
एक विधालय एक खेल कार्यक्रमका लागि बजेट उपलव्ध गराउने मन्त्री अथकलको प्रतिबद्धता
२४ श्रावण २०७९, मङ्गलबार

बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज'अथक' र नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह बिच आज भएको भेटमा मन्त्री अथकले नरैनापुरको शिक्षण संस्थालाई सुधार्न ‘एक बिधालय एक खेल कार्यक्रम’  संचालन गर्न आग्रह गर्नु भएको छ।

गृह जिल्ला बाँके आउनु भए मन्त्री अथक संग जिल्ला प्रशासन कार्यालय बाँकेमा आज भएको भेटवार्तामा मन्त्री अथकले नरैनापुर भित्र शिक्षाका लागि बिधालय, सिचाइका लागि डिप बोरिङ, सामुदायिक सेल्टर, नरैनापुरमा मालपोत कार्यालय स्थापनाका लागि पहल भइरहेको उल्लेख गर्दै एक विधालय एक खेल कार्यक्रमको लागि बजेट व्यवस्था गर्ने बताउनुभयो  । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार