मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी हटाउन माग

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद एकनाथ ढकालले विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरे ।
७ जेठ २०८०, आइतबार

काठमाडौं । संसदमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी हटाउन माग गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद एकनाथ ढकालले विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरे । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले त्रिभुवन विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन प्रधानमन्त्रीसँग माग गरेका हुन् ।

आफैँले भोगको घटनाको स्मरण गर्दै उनले भने, ‘केही हप्ताअघि भारतको अयोध्यामा आयोजित एक कार्यक्रममा भाग लिन जाने क्रममा त्रिभुवन विमानस्थलमा नेपाली सुरक्षाकर्मीको सबै सुरक्षा पास गरेर एयर इन्डियामा चढ्नुअघि भारतीय सुरक्षाकर्मीबाट शरीरको खानतलासी गर्ने काम भयो । त्यो सर्वसाधारणका लागिमात्र होइन, नेपाली कूटनीतिकको लागि पनि भयो । एउटा सार्वभौमसम्पन्न राष्ट्रका लागि यो कति शोभायमान विषय हो ?’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार