मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

विराटनगरविरुद्ध जनकपुरले टस जितेर बलिङ रोज्यो

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
१८ कार्तिक २०८३, मङ्गलबार

काठमाडौँ । नेपाल प्रमियर लिगमा जनकपुर बोल्ट्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। मंगलबारको दिनको पहिलो खेलमा विराटनगर र जनकपुर प्रतिस्पर्धा गर्न लागेका हुन्। टस जितेपछि जनकपुरले विराटनगरलाई पहिले ब्याटिङको निम्ता दिएको हो।

प्रतियोगितामा जनकपुर चौथौ खेलमा तेस्रो जितको खोजीमा हुँदा विराटनगर पनि चौथो जितमा दोस्रो जितको प्रयासमा मैदान उत्रिंदै छ। यसअघि विराटनगरले सुदूरपश्चिमलाई पराजित गरेको थियो भने जनकपुरले पोखरालाई हराएको थियो। जनकपुर लगातार तेस्रो जितको लक्ष्यका साथमा छ। उसले पहिलो खेलमा कर्णालीसँग १९ रनले हार ब्योहोर्दा दोस्रो खेलमा काठमान्डुलाई ८ विकेटले हराएको थियो।

विराटनगर भने पहिलो खेलमा चितवनसँग ८ रनले पराजित हुँदा दोस्रो खेलमा कर्णालीसँग ४ विकेटले हारेको थियो। वर्षाले प्रभावित तेस्रो खेलमा ५ ओभरमा खेलाइएको खेलमा सुदूरपश्चिमलाई ३५ रनले हराउन विराटनगर सफल भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार