मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

नरैनापुरको महतेनियामा ८ कोठे विद्यालयको भवन निर्माणका लागि बोलपत्र आह्वान

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
भवन निर्माण भए पछि नरैनापुरलाई शिक्षाको गुणस्तर र भौतिक पूर्वाधारमा समेत देशकै नमुना बनाउन पहल गरिने गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो।
२२ श्रावण २०७९, आइतबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा नं १ महतेनियामा ८ कोठे विद्यालयको भवन निर्माणका लागि बिधुतिय बोलपत्र आह्वान गरिएको छ ।

संघीय सरकारको बजेटबाट निर्माण गर्न लागिएको उक्त भवन निर्माण भए पछि नरैनापुरलाई शिक्षाको गुणस्तर र भौतिक पूर्वाधारमा समेत देशकै नमुना बनाउन पहल गरिने गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो।

नयाँ बन्ने भवनको ८ वटा कक्षाकोठा रहनेछन् ।  नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले विद्यालय भवन निर्माणले शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने बताउनुभयो। ‘विद्यालयको भौतिक पूर्वाधार राम्रो भएपछि शिक्षाको गुणस्तरमा सहयोग पुग्छ,’ उहाँले भन्नुभयो, ‘नरैनापुर जस्तो दुर्गम ठाउँमा शिक्षा र स्वास्थ्य संगै सदरमुकाम संग सम्बन्ध स्थापित हुनु आफैंमा महत्वपूर्ण छ ।’ 

नरैनापुर गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर काम सुरु गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार