मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

महिला कर्मचारीलाई दुर्व्यवहार गरिएको छैन- प्रमुख प्रशासकीय अधिकृत खराल

महमूद आलम खान 1133+ समाचार ( )
युथ टुडे न्युज संग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत खरालले, गत शुक्रबार टिकापुर पिकनिक गए पनि कसैलाई कुनै प्रकारले दुर्व्यवहार नगरेको बताएका छन् ।
२२ मंगशिर २०७८, बुधवार

बाँके । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारले गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भनिएको घटनामा कुनै सत्यता नरहेको गाउँपालिकाले जनाएको छ ।

युथ टुडे न्युज संग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत खरालले, गत शुक्रबार टिकापुर पिकनिक गए पनि कसैलाई कुनै प्रकारले दुर्व्यवहार नगरेको बताएका छन् । 

आज बुधबार खजुरा गाउँपालिकाका केहि युवाहरुले पिकनिकको समयमा महिला कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै गाउँपालिका कार्यालय घेराउ गरे पछि प्रहरीले भिडलाई हटाएको छ भने पिडित भनिएकि महिलाको परिवार र पालिका बिच छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार