मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

जेनजी आन्दोलनका सहिदको सम्झनामा डुडुवामा श्रद्धाञ्जली सभा

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
बाँकेका युवा शुलभराज र आयुषको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा
५ अशोज २०८२, आइतबार

बाँके  । डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा ‘शहिद’ भएका नेपालगन्जका युवा स्वर्गीय शुलभराज श्रेष्ठ र आयुष थापासहित सहादत प्राप्त गरेका व्यक्तीहरुको सम्झनामा बृहत श्रद्धाञ्जली सभा गरेको छ ।

गाउँपालिका कार्यालय परिसरमा आज आइतबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका बाँकेका युवा शुलभराज श्रेष्ठ र आयुष थापाको परिवारलाई एक लाख एक हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने घोषणा गर्नुभयो ।

श्रद्धाञ्जली सभामा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यसहित करिव दुई हजारको संख्यामा स्थानीयहरुको उपस्थिती रहेको थियो । सो क्रममा जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार